पाकिस्तानी प्रधानमन्त्रीले भने- अमेरिका–इरान युद्धविराम लेबनानसहित सबै ठाउँमा लागू हुन्छ

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले बुधवार इरान र अमेरिका तथा उनीहरूका सहयोगीहरूबीच तत्काल युद्धविरामको सहमति भएको घोषणा गरेका छन् ।

यो लेबनानसहित सबै ठाउँमा लागू हुने बताए । प्रधानमन्त्रीले यो युद्धविराम तुरुन्तै लागू भएको बताए । आगामी इस्लामावाद वार्ताले दिगो शान्ति स्थापना गर्ने आशा व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − nine =