राष्ट्रिय सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस
२०८२ चैत २५ गते

काठमाडौँ । राष्ट्रिय सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
बुधवार बसेको बैठकमा उक्त वार्षिक प्रतिवेदन पेस गरिएको हो ।
प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट संघिय मामिला तथा समान्य प्रशासन, भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले संसदमा आयोगको वार्षिक प्रतिवेदन पेस गरेका थिए ।
राष्ट्रिय सभाको अर्को बैठक चैत २७ गते शुक्रवार अपराह्न सवा ४ बजे बस्नेगरी स्थगित भएको छ ।
२०८२ चैत २५ गते
प्रतिक्रिया
सम्बन्धित








