प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रीपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रीपरिषद्को बैठक बोलाएका छन् ।

उनले दिउँसो अपराह्न बस्ने गरी बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + seven =