तोलामा पाँच हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला पाँच हजार रुपैयाँले बढेको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य बढेको हो ।

आइतबार सुन प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज चाँदी प्रतितोला ४ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =