२०८३ असार २६ गते
Makalu Khabar : makalukhabar.com
Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
काठमाडौँ । रास्वपा सांसद सिता वादी रास्वपा सरकारको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बन्ने भएकी छिन् ।
उनी वादी समुदायबाट मन्त्री बन्ने पहिलो व्यक्ति पनि हुन् । सुर्खेतकी वादी रास्वपाकी समानुपातिक सांसद हुन् ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.
Please enter an answer in digits: