रास्वपाका सस्मित पोखरेल शिक्षामन्त्री बन्ने
२०८२ चैत १३ गते

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सस्मित पोखरेल शिक्षामन्त्री बन्ने भएका छन् ।
पार्टी शीर्ष नेताहरूको बैठकले पोखरेललाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको रास्वपाले जनाएको छ ।
उनी काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
२०८२ चैत १३ गते
प्रतिक्रिया
सम्बन्धित








