सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद प्रतिभा रावललाई सामान्य प्रशासन मन्त्री बनाएको छ ।

नवनियुक्त मन्त्री रावलले प्रधानमन्त्री बालेन्द्र शाहसँगै आजै शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + sixteen =