रास्वपा स्पष्ट बहुमतको नजिक छः असिम शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता असिम शाहले आगामी फागुन २१ गते हुने निर्वाचनले जनताले कसलाई रोज्छन् भन्ने स्पष्ट पार्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै “फागुन २१ ले देखाइहाल्छ—जनताले कसलाई रोज्छन” भन्ने देखाउने बताए ।

उनले अब केही कदम अगाडि बढ्न सके आफ्नो पार्टी स्पष्ट बहुमतको नजिक रहेको दाबी पनि गरेका छन् ।

नेता शाहले एउटै उद्देश्य, एउटै प्रतिबद्धता, एउटै सरकारको नारासहित पार्टी एकताबद्ध भएर अघि बढिरहेको जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =