रास्वपाले स्थगित गर्‍यो भैरहवा र पोखराको कार्यक्रम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन ९ गते भैरहवा र फागुन १० गते पोखरामा आयोजना गर्ने भनिएको जनसम्बोधन कार्यक्रम हालका लागि स्थगित गरिएको जनाएको छ ।

पार्टीले जारी गरेको सूचनामा विशेष कारणवश पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको जनसम्बोधन कार्यक्रम स्थगित गरिएको उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 6 =