रास्वपा मतपरिणामः बागमती प्रदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचनको भूगोलतर्फको मत परिणाम सार्वजनिक भएको छ । यसमा बागमती प्रदेशको मत परिणाम यस्तो छ ।

प्रभा ढकाल: सर्वाधिक १ हजार ५१३ मत प्राप्त
विदुषी राणा: १ हजार ३१०
आकांक्षा पोखरेल: ८५०
अनिता श्रेष्ठ: ८०२
पार्वती थापा: ७४९
जगदीशचन्द्र शर्मा: ७४०
दीपा लामिछाने: ७१२
सुमनविक्रम पाण्डे: ६५७
प्रदीप तिम्सिना: ६४२
दिवाकर दंगाल: ५९३
यदुकुमार गिरी: ५३४
भरतप्रसाद पराजुली: ४८६
झलककुमार श्रेष्ठ (अजय): ४८२
प्रशान्त उप्रेती: ४७३
प्रभाकर घिमिरे: ४५०
सन्तोष थापा: ४१७
सागर रिजाल: ४१३
हिमाल महत: ३९६
रामेश्वर थापा: ३८०
सुरेश मास्के: ३७५
नम्रता बनियाँ: ३१५
अनिश खत्री: २९६
दयाराम अधिकारी: २९३
मछिन्द्र खकुरेल: २८७
प्रह्लाद केसी: २६१
राजु फुयाँल: २४१
वसन्तराज कुइँकेल: २२८ मत प्राप्त ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 6 =