शुक्रबार चाँदीको मूल्य घट्यो, सुनको कति छ ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन तोलाको ३ लाख ४ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बिहीबार तोलाको ५ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर ५ हजार ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − ten =