कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच विशेष छुट सम्झौता

काठमाडौँ । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर लिमिटेड, टंगाल–काठमाडौंबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई ल्याबबाट प्रदान गरिने विभिन्न परीक्षण सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार ल्याबबाट प्रदान गरिने सेवाहरूमा ग्राहकहरूलाई १० प्रतिशत सम्मको विशेष छुट प्रदान गरिने बैंकले जानकारी दिएको छ ।

बैंकले आफ्ना देशभर रहेका २८६ शाखा सञ्जाल, ३०४ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखा रहित बैंकिङ्ग इकाईहरू मार्फत ग्राहकवर्गलाई सेवा सुविधा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + one =