ढाकामा ‘पहेला फागुन’ भव्य रूपमा मनाइयो

काठमाडौं । शनिवार वसन्त ऋतुको पहिलो दिन अर्थात् ‘पहेला फागुन’ को अवसरमा बङ्गलादेशको राजधानी ढाका रङ्गीचङ्गी देखिएको छ । यस उत्सवको सुरुवात मुक्ति युद्ध सङ्ग्रहालयमा परम्परागत सङ्गीत र नृत्यका साथ गरियो ।

चहकिला लुगाहरूमा सजिएका मानिसहरूले आफ्नो देशका ६ वटा ऋतुको समृद्ध परम्परालाई सम्मान गर्दै ‘फूलहरूको ऋतु’ लाई स्वागत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + seventeen =