निर्वाचनका लागि काँग्रेसले खटायो प्रतिनिधि (सूचिसहित)
२०८२ माघ २० गते

काठमाडौँ । नेपाली काँग्रेसले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि प्रतिनिधि खटाएको छ ।
उपसभापति विश्वप्रकाश शर्मा संयोजकत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले प्रदेशगत रूपमा प्रतिनिधि खटाएको हो ।
काँग्रेसका अनुसार जिम्मेवारी पाएका नेताहरू अबको एक महिनासम्म सम्बन्धित ठाउँमा खट्ने छन् ।
उम्मेदवार नरहेका पदाधिकारीलाई पनि काँग्रेसले निर्वाचनमा परिचालन गर्ने भएको छ ।
हेर्नुहोस् सूचि:

२०८२ माघ २० गते
प्रतिक्रिया
सम्बन्धित








