जसपाका नेता अग्रवाल एमालेमा प्रवेश
२०८२ माघ १० गते

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य दीपेन्द्र अग्रवाल नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
शनिवार एमाले मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई खादा र टिका लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।
त्यस अवसरमा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता पनि एमाले प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई अध्यक्ष ओलीले स्वागत गरेका थिए ।
२०८२ माघ १० गते
प्रतिक्रिया
सम्बन्धित








