सुनिता डंगोल बनिन् काठमाडौंको कार्यवाहक मेयर

काठमाडौं । उपमेयर सुनिता डंगोल काठमाडौं महानगरपालिकाको कार्यवाहक मेयर बनेकी छन् ।

मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट राजीनामा दिएसँगै उपमेयर डंगोलले स्वतः कार्यवाहक मेयरको जिम्मेवारी सम्हालेकी हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को व्यवस्था अनुसार मेयरले राजीनामा दिएपछि उपमेयरले कार्यवाहक प्रमुखको भूमिका निर्वाह गर्ने प्रावधान छ ।

प्रतिक्रिया

One thought on “सुनिता डंगोल बनिन् काठमाडौंको कार्यवाहक मेयर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + seventeen =