सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले मन्त्रिपरिषद् बैठक जारी छ ।

बैठकमा सरकारका दैनिक कामकारबाहीका साथै समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।

यसैगरी, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीसँग सम्बन्धित निर्वाचन कानुनका केही महत्त्वपूर्ण विषयमा पनि निर्णय हुने सम्भावना रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =