कांग्रेस नियमित महाधिवेशन आगामी वैशाख २८-३१ गर्ने प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८–३१ गते गर्ने प्रस्ताव गरिएको छ ।

सानेपामा जारी केन्द्रीय सम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नयाँ मिति प्रस्ताव गरेका हुन् ।

नेता विमलेन्द्र निधिका अनुसार कार्यवाहक सभापतिले विशेष महाधिवेशनको औचित्य मंसिर १५ मै सकिएको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 15 =