रमेश लेखकविरुद्धको स्थान हद फुकुवा
२०८२ पुस १७ गते

काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखकविरुद्धको स्थान हद फुकुवा भएको छ ।
बुधवार पूरक बयानलिएसँगै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री रमेश लेखकविरुद्धको स्थान हद फुकुवा भएको हो ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले उनलाई स्थान हद लगाएको थियो ।
आयोगले बिहीबार गृहमन्त्रालयमार्फत स्थान हद फुकुवा गरेको जानकारी गराएको हो ।

२०८२ पुस १७ गते
प्रतिक्रिया
सम्बन्धित









