स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रविलाई धरौटीमा छाड्ने आदेश उच्चबाट सदर
२०८२ पुस १७ गते

काठमाडौँ । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशलाई सदर गरेको छ ।
स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा न्यायाधीशहरू खडानन्द तिवारी र दिपककुमार खरेलको इजलासले उक्त आदेशलाई सदर गरेको हो ।
गत साल माघ २ गते जिल्ला अदालत काठमाडौँले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
२०८२ पुस १७ गते
प्रतिक्रिया
सम्बन्धित









