विश्वप्रकाश शर्माद्वारा चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन् ।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उनले यस्तो घोषणा गरेका हुन् ।

पार्टीले शर्मालाई झापा–१ बाट सर्वसम्मत रूपमा सिफारिस गरेको छ । तर उनले आगामी फागुन २१ गतेको निर्वाचनमा आफू उम्मेदवार नहुने बताए ।

पार्टीले उनलाई सिफारिस गरेकोमा धन्यवाद भने दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + seventeen =