घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेको हो ।

आज सुन प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यव सायी महासंघले जनाएको छ ।

आइतबार चाँदी प्रतितोला ४ हजार ३२५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 14 =