क्यानडामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

एजेन्सी । उत्तरपश्चिम क्यानडामा शक्तिशाली भूकम्प गएको छ ।

शनिबार दिउँसो १:४१ बजे ७ म्याग्निच्युड शक्तिशाली भूकम्प गएको हो ।

मुख्य भूकम्पपछि तीन घण्टाभित्र कम्तीमा ३३ वटा पराकम्पन आएको महसुस गरिएको छ, जसमा सबैभन्दा ठूलो ५.१ म्याग्निच्युड मापन गरिएको थियो ।

क्षतिको तत्काल कुनै रिपोर्ट आइसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + two =