पूर्वी नवलपरासीको सामुदायिक वनमा ८ मृग मृत फेला

काठमाडौँ । पूर्वी नवलपरासीको मातृभूमि मध्यवर्ती सामुदायिक वनमा ८ वटा मृग मृत फेला परेका छन् ।

शुक्रवार हिजो मृगहरू मृत फेला परेका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जले यसबारे अनुसन्धान अगाडि बढाएको छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार मृगहरूको पोस्टमार्टम गरी नमुना संकलन गरिएको छ । ती नमुना राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुरमा पठाउने तयारी छ । पोस्टमार्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =