चीनको कुआइझोउ–१ ए रकेटबाट दुई नयाँ उपग्रहहरू अन्तरिक्षमा प्रक्षेपण
२०८२ मंसिर २० गते

एजेन्सी । चीनले शुक्रवार उत्तरपश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट दुई नयाँ उपग्रहहरू प्रक्षेपण गरेको छ ।
भिएचफ डाटा एक्सचेन्ज सिस्टम उपग्रहहरू कुआइझोउ–१ए वाहक रकेटद्वारा बेइजिङ समयअनुसार साँझ ५ बजे प्रक्षेपण गरिएको हो । आफ्नो योजनाबद्ध कक्षामा सफलतापूर्वक प्रवेश गरेको बताइएको छ ।
२०८२ मंसिर २० गते
प्रतिक्रिया
सम्बन्धित








