मेयर बालेनका पिताको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका पिता रामनारायण साहको निधन भएको छ ।

शाहको ७७ वर्षको उमेरमा आज उपचारका क्रममा निजामती कर्मचारी अस्पतालमा निधन भएको हो ।

उनलाई मधुमेह र पिसाबको सङ्क्रमणको समस्या थियो । शाहलाई आइतबार अपराह्न अस्पताल भर्ना गरिएको थियो ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =