बालेनलाई भेटेपछि कुलमानले भने– देश बनाउने अभियानमा हामीसँगै छौँ

काठमाडौँ । उज्यालो नेपाल पार्टीका संरक्षक तथा उर्जामन्त्री कुलमान घिसिङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई भेटेका छन् ।

उनले आज मेयर बालेनलाई भेटेका हुन् । उनले मेयर बालेनलाई भेटेपछि देश बनाउने अभियानमा सँगै रहेको बताएका हुन् ।

उनले बालेनसँगको भेटबारे आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । मन्त्री कुलमाले भनेका छन्– ‘देश बनाउने अभियानमा हामीसँगै छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − one =