केएमसी बन्यो सामाजिक सुरक्षा कोषमा सबैभन्दा बढी योगदान गर्ने स्वास्थ्य संस्था
२०८२ मंसिर ११ गते

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज (केएमसी) सामाजिक सुरक्षा कोषमा सबैभन्दा बढी योगदान गर्ने स्वास्थ्य संस्था बनेको छ ।
केएमसी बागमती प्रदेशबाट सबैभन्दा बढी योगदान गर्ने संस्था बनेको हो ।
केएमसीले आर्थिक वर्ष २०८१ / ८२ मा सामाजिक सुरक्षा दिवसमा सबैभन्दा बढी योगदान दिएको थियो ।
सामाजिक सुरक्षा कोषमा योगदान दिए वाफत् केएमसीलाई सम्मानित भएको छ । आज प्रधानमन्त्री सुशीला कार्कीले केएमसीलाई सम्मान पत्र प्रदान गरेकी हुन् ।

२०८२ मंसिर ११ गते
प्रतिक्रिया
सम्बन्धित









