मौलिक सम्पदाको रक्षाका लागि सांस्कृतिक शान्ति तथा सद्भाव र्‍याली

काठमाडौँ । मौलिक सम्पदा तथा समुदायको रक्षार्थ सांस्कृतिक शान्ति तथा सद्भाव र्याली भएको छ ।

शनिवार ललितपुरको पाटनस्थित पाटन दरबार स्क्वायर परिसरमा सांस्कृतिक शान्ति तथा सद्भाव र्याली भएको हो ।

विद्यमान तरल अवस्था, मौलिक सम्पदा तथा समुदायको रक्षार्थ पौरख, गौरव, संस्कृति र राष्ट्र राष्ट्रियता बचाउन सांस्कृतिक शान्ति तथा सद्भाव र्याली गरिएको हो ।

संयुक्त अभियान समूहको तर्फबाट भएको र्यालीमा शान्ति, अमनभयन, आम नागरिकको चाहना, शान्ति, सुशासन, राष्ट्रियताको लागि सामूहिक शक्ति लगायतका प्लेकार्ड बोकेर प्रदर्शन भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + five =