नेपाली कम्युनिस्ट पार्टीका नेताहरू छलफलमा (तस्बिरहरू)

काठमाडौं । नवगठित नेपाली कम्युनिष्ट पार्टीका नेताहरु छलफलमा जुटेका छन् ।

आईतवार दिउँसो पेरिस डाँडास्थित पूर्व नेकपा (माओवादी केन्द्र) को कार्यालयमा नेताहरु छलफलमा जुटेका हुन् ।

बैठकमा पार्टीका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधव नेपाल, वामदेव गौतम, भीम रावल, अग्निप्रसाद सापकोटा, महिन्द्रराय यादव, नन्दबहादुर पुन लगायतका नेताहरुको उपस्थिति रहेको छ ।

बैठकले नपाली कम्युनिष्ट पार्टीको भावी कार्यक्रम तय गर्नेछ ।

बैठकले प्रदेश–प्रदेशमा एकता सन्देश कार्यक्रम गर्न स्थान र समय तय गर्नेबारे पनि छलफल चलिरहेको दाहालको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − ten =