अधिकांश जिल्लामा एमालेको र्यालीसहित जनसभा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अधिकांश जिल्ला सदरमुकाममा र्यालीसहित जनसभा आयोजना गरेको छ ।

सो पार्टीले रुपन्देही, गोरखा, चितवन, सुर्खेत, सुनसरी र लमजुङमा जनसभा गरेको ती जिल्लाबाट हाम्रा स्थानीय समाचारदाताहरुले जनाएका छन् ।

सभालाई केन्द्रीय नेताहरुले सम्बोधन गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 3 =