उपसचिव र अधिकृतसहित ४३ कर्मचारीको सरुवा
२०८२ कार्तिक २६ गते

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा कर्मचारीहरूको सरुवा गरेको छ । मन्त्रालयका अनुसार, १२ उपसचिव र ३१ शाखा अधिकृतसहित ४३ जना कर्मचारीहरूलाई सरुवा गरिएको हो ।
सरुवा हुने उपसचिवहरूमा भिमकान्त पौडेल, विवेक घिमिरे, खेमराज खत्री, रोमबहादुर महत, पुनाराम पौडेल, विनय कुमार श्रीवास्तव, डिकबहादुर कार्की, सुरेन्द्र प्रधान, अमर बहादुर ओली, दिनेशराज पन्त, मुकुन्द शर्मा र डिल्लीराज श्रेष्ठ रहेका छन् । यो निर्णय कात्तिक २५ गतेको सचिवस्तरीय बैठकबाट भएको हो ।
सरुवा सूची :-

२०८२ कार्तिक २६ गते
प्रतिक्रिया
सम्बन्धित








