आलमको निधनप्रति शोक मनाउँदै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सारियो

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनका कारण बैठक स्थगित भएको हो ।

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबार साढे ११ बजे बस्ने तय भएको थियो । तर अब २५ गते दिउँसो ११ः३० बजेसम्मलाई सारिएको छ ।

उनको निधनपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले शोकका कार्यक्रम घोषणा गर्दै बैठक उक्त जानकारी दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =