पूर्वराष्ट्रपति भण्डारीले लिइन् प्रतिलिपि नागरिकता

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिलिपि नागरिकता लिएकी छन् ।

जेनजी आन्दोलनको दोस्रो दिन २४ भदौमा उनको निवासमा तोडफोड र आगजनी भएको थियो । त्यसक्रमममा उनको नागरिकता पनि जलेका कारणले उनले प्रतिलिपि नागरिकता लिएकी हुन् ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उपस्थित भएर मङ्गलवार दिउँसो भण्डारीले प्रतिलिपि नागरिकता लिएकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =