थापाथलीस्थित सम्पदा क्षेत्रमा महानगरको डोजर (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा अवैध रूपमा बनाइएका भौतिक संरचनामा डोजर चलाएको छ ।

सम्पदा क्षेत्रमा निर्माण गरिएको संरचनाहरूमा आइतबार महानगरले डोजर चलाएको हो ।

महानगरले सम्पदा क्षेत्र खुला राख्ने र संरक्षण गर्ने उद्देश्यका साथ थापाथली क्षेत्रमा रहेका अवैध भौतिक संरचना भत्काइरहेको छ । महानगरपालिकाले राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभाग पनि भत्काउने बताएको छ ।

अहिले त्यहाँ बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । महानगर प्रहरी पनि ठुलो संख्यामा खटिएका छन् ।

हेर्नुहोस् तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − six =