पोखरामा एमाले समर्थक युवाको शक्ति प्रदर्शन
२०८२ कार्तिक १५ गते

काठमाडौँ । नेकपा एमाले, कास्कीले मोटरसाइकल र्याली गरेको छ ।
जेनजी आन्दोलन पछि दाङ लगायताका देशका विभिन्न स्थानमा मोटरसाइकल र्याली गरेको हो ।
पार्टीले यो र्यालीलाई संगठन सुदृढीकरण, जनसम्पर्क विस्तारको प्रारम्भिक अभियानका रूपमा लिएको छ ।
कार्यकर्ताहरूले पार्टीका झण्डा र ब्यानर बोकेर र्याली गरेका हुन् । एमालेका जिल्ला नेताहरू, युवा संघ नेपाल, अनेरास्ववियु र महिला संघका कार्यकर्ताहरूले र्यालीमा सहभागिता जनाएका थिए ।
२०८२ कार्तिक १५ गते
प्रतिक्रिया
सम्बन्धित








