पहिरोले गोरूसिङ्गे सन्धिखर्क सडक अवरुद्ध

अर्घाखाँची । लगातारको झरीले रिब्दीमा पहिरो जाँदा गोरूसिङ्गे सन्धिखर्क सडक अवरुद्ध भएको छ ।

गोरूसिङ्गे सन्धिखर्क खण्डअन्तर्गत सन्धिखर्क नगरपालिका–६ नरपानीदेखि घुम्टी नजिक रिब्दी भन्ने स्थानमा पहिरो खसेको कारण सडक अवरूद्ध भएको हो ।

अवरुद्ध सडक सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =