दक्षिण कोरिया भ्रमण गर्दै सञ्चारमन्त्री खरेल

काठमाडौँ । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल दक्षिण कोरियाको भ्रमणमा जाने भएका छन् ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले खरेललाई दक्षिण कोरिया भ्रमण गर्न अनुमति दिएको हो ।

मन्त्री खरेल २०८२ कात्तिक २६ मा गणतन्त्र कोरियाको सिओलमा आयोजना हुने ११ औँ ग्लोबल आइसिटी लिडरसिप फोरममा सहभागी हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 13 =