मन्त्रिपरिषद्को नियमित बैठक सिंहदरबारमा जारी

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ ।

बैठक केहीबेरअघि सिंहदरबारस्थित कार्यालयमा प्रारम्भ भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार यो बैठक नियमित प्रकृतिको हो । तर, बैठकको एजेन्डाबारे हालसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन ।

बैठकमा हालका राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =