भोटेकोशी हाइड्रोपावरको शेयर सित्तैमा लिने कुन जेनजी हो ?

काठमाडौं । नेकपा (एमाले)का नेता सूर्य थापाले भोटेकोशी हाइड्रोपावरको शेयर सित्तैमा लिने कुन जेनजी हो भन्दै प्रश्न गरेका छन् । भोटेकोशी हाइड्रोपावरको १० प्रतित शेयर सित्तैमा लिएको भन्ने खबर आएपछि थापाले यस्तो प्रश्न गरेका हुन् ।

उनले लुटपाट, आगजनी, विध्वंस र तोडफोडबाट आएपछि जेनजीले गर्ने यस्तै भनेर आलोचना समेत गरे । ‘कुन जेनजी हो ? अधोपतन भोटेकोशी हाइड्रोपावरको सित्तैमा, ‘ उनले भने, ‘१० प्रतिशत शेयर लिएर सुरु भएको खबर छ ! लुटपाट, आगजनी, विध्वंस र तोडफोडबाट आएपछि गर्ने यस्तै हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 15 =