महेश बस्नेत एमालेको एक्लो बहादुर नेता हुन् : केपी ओली
२०८२ असोज २४ गते

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पोलिटब्यूरो सदस्य महेश बस्नेतको प्रशंसा गरेका छन् ।
पार्टी सङ्कटमा परेको बेला महेश बस्नेतले एक्लै आवाज उठाएर बहादुरी देखाएको भन्दै ओलीले बस्नेतको प्रशंसा गरेको स्रोतले बतायो ।
‘अप्ठ्यारो पर्दा, सङ्कट पर्दा अरू नबोल्ने रहेछन्,’ ओलीले भने, ‘पार्टीभित्रै महेश एक्लो बहादुर नेता रहेका छन् । उही बोल्छ, उही काम गर्छ ।’
२०८२ असोज २४ गते
प्रतिक्रिया
सम्बन्धित








