मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज मन्त्रिपरिषद् बैठक जारी छ ।

बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ । यस्तै, विपद्बाट क्षति पुगेका संरचनाको पुनर्निर्माण, बाढिपहिरो प्रभावितको राहत, पुनस्र्थापना पनि छलफल भइरहेको बताइएको छ ।

बैठक बस्नुअघि, गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न सुरक्षा निकायका प्रमुखसँग आवश्यक सुरक्षा विषयमा परामर्श गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 17 =