सूर्य थापाको टिप्पणी- असंवैधानिक प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालले चुनाव गराउँदैनन्
२०८२ असोज २३ गते

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले चुनाव नगराउने टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता थापाले चुनाव गराउने भए पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूलाई पक्राउ गर्न गैरकानुनी आदेश दिने थिएनन् भन्दै लोकतन्त्रमा हुल अफ ल किमार्थ स्वीकार्य नभएको टिप्पणी गरेका हुन् ।
उनले चारवटा सुरक्षा प्रमुखहरूले गलत आदेश खारेज गरिसकेको बताउँदै गैरकानुनी आदेशको न्यायालयमा पनि चुनौती, परीक्षण र खारेजीको प्रक्रिया अवलम्बन हुने बताएका छन् ।
२०८२ असोज २३ गते
प्रतिक्रिया
सम्बन्धित








