निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढ्यो : शङ्कर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देशमा निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको बताएका छन् । राष्ट्रसामु नयाँ चुनौतीहरू थपिएको उल्लेख गर्दै उनले त्यसको सामना गर्नुको विकल्प नरहेको प्रस्ट पारेका हुन् ।

सामाजिक सञ्जालमार्फत आफ्ना विचार सार्वजनिक गर्दै महासचिव पोखरेलले भनेका छन्, ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको छ । राष्ट्रसामु नयाँ चुनौती अवश्य थपिएका छन् तर सामना गर्नुको विकल्प छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =