वर्षा रोकिएसँगै खुल्यो काठमाडौंको मौसम (तस्बिरहरू)

काठमाडौं । काठमाडौं उपत्यकामा वर्षा हुन रोकिएसँगै जनजीवन सामान्य बन्दै गएको छ ।

आईतवार बिहानैदेखि वर्षा रोकिएसँगै काठमाडौं केही उज्यालो भएको हो । झलमल्ल घाम देख्न सकिन्छ भने मौसम सफा देखिएको छ ।

शुक्रवार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशभरको जनजीवन कष्टकर बनेको थियो ।

आईतवारबाट मौसम उघ्रिएको छ । आज साँझबाट देशभरकै मौसम खुल्दै जाने मौसमविद्हरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 11 =