काठमाडौंका सडकमा दशैँमा चहलपहल बढ्दै

काठमाडौं । नेपालीहरुको महान पर्व विजया दशमी (वडा दशैँ) मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं केही सुनसान भएपनि विस्तारै चहलपहल शुरु भएको छ ।

दशैँको टिकाको दिन टिका प्रसाद ग्रहण गरेर मात्रै घर बाहिर निस्किने भएकाले पनि आज दिउँसोसम्म सडकहरु सुनसान देखिएका थिए ।

तर विस्तारै सडकहरुमा सवारी जाम देखिएको छ । सडकमा हिँड्डुल गर्ने मानिस र सवारीसाधनहरु बाक्लो देख्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + fourteen =