प्रधानमन्त्री कार्की शीतल निवासमा, राष्ट्रपतिलाई भेट्ने
२०८२ असोज ८ गते

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेकी छन् ।
प्रधानमन्त्री कार्की केहीबेरअघि मात्र राष्ट्रपति निवास शीतल निवास पुगेको स्रोतले जानकारी दिएको छ । तर, राष्ट्रपति र प्रधानमन्त्रीबीच के विषयमा छलफल हुँदैछ भन्ने खुलाइएको छैन ।
‘प्रधानमन्त्रीज्यू भर्खरै राष्ट्रपतिज्यूलाई भेट्न शीतल निवास पुग्नुभयो,’ श्रोतले भने ।
२०८२ असोज ८ गते
प्रतिक्रिया
सम्बन्धित








