नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

काठमाडौँ । नेपाल क्रिकेट संघले राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ ।

राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूले नयाँ जर्सीमा पहिलो पटक मैदानमा खेल्नेछन् ।

जसको डिजाइन र रङहरू टिमको इतिहास र परम्परासँग मेल खाने प्रयास गरिएको छ ।

नयाँ जर्सीको डिजाइनमा नेपालको राष्ट्रिय ध्वजाको रङ्ग, पहिचान र संस्कृति झल्काइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 3 =