नेपाली क्रिकेट टोलीलाई युएईले दियो भिसा, भोलि प्रस्थान गर्ने

काठमाडौँ । (संयुक्त अरब इमिरेट्स) युएईले नेपाल राष्ट्रिय क्रिकेट टोलीलाई भिसा दिएको छ ।

यसअघि युएईले नेपाली खेलाडीलाई भिसा दिएको थिएन । अन्ततः आइसिसी र युएई क्रिकेट बोर्डसँगको सहकार्यपछि नेपाली खेलाडीले भिसा पाएका हुन् ।

अब नेपाली टोली भोली नै युनिटी कप खेल्न युएई प्रस्थान गर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + thirteen =