भारतको मुम्बईमा रेड अलर्ट जारी
२०८२ भदौ ३१ गते

काठमाडौं । भारतीय मौसम विज्ञान विभागले भारतको आर्थिक केन्द्र मुम्बई भारी वर्षाको पूर्वानुमान गर्दै रेड अलर्ट जारी गरेको छ ।
लगातार दोस्रो दिन मुम्बईमा भारी वर्षा भएको बताएको छ । कोलाबा तटीय वेधशालाले आईतवार र सोमवार बिहान १०० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड गरेको छ ।
रेलहरूमा पानी जम्मा भएका कारण मुम्बईमा रेलहरूको आवागमन आंशिक रूपमा प्रभावित भएको छ ।
२०८२ भदौ ३१ गते
प्रतिक्रिया
सम्बन्धित








